काठमाडौं। कतारको रास लाफान औद्योगिक सहरस्थित एक ग्यास प्लान्टमा ठूलो विस्फोट हुँदा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन्।
विस्फोटमा ५४ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता छन्। विस्फोट एक प्राविधिक दुर्घटनाका कारण भएको हो। घटनापछि ग्यास चुहावट भए पनि त्यसले सर्वसाधारणको सुरक्षामा कुनै खतरा नपुर्याएको बताइएको छ।