आइतवार, श्रावण २४ गते २०८३

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

शुक्रवार , आषाढ १२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी(रास्वपा ) उपसभापतिमा डा स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन् । विराजभक्त श्रेष्ठले आफ्नो दाबेदारी फिर्ता लिएपछि अर्थमन्त्री समेत रहेका वाग्ले निर्विरोध भएका हुन् ।

रास्वपा सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध भइसकेका छन् ।


पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली भने अझै सार्वजनिक गरिएको छैन । बिहीबार रास्वपाको केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक गरिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार