आइतवार, श्रावण २४ गते २०८३

गोरखापत्र संस्थानको महाप्रवन्धकका हिक्मत रावल नियुक्त

बिहिवार , आषाढ १८, २०८३

काठमाडौँ । गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावललाई नियुक्त गरेको छ ।

बिहिबार बसेको मन्त्रीपरिषद बैठकलले रावललाई नियुक्त गरेको हो । अध्यादेशबाट राजनीति नियुूक्ती खारेजभएसँगै गोरखापत्र संस्थानमा दुुई महिना अघिदेखि महाप्रवन्धक खाली रहेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार