आइतवार, श्रावण २४ गते २०८३

आमा बनिन् प्रियंका

बुधवार , आश्विन ६, २०७८

काठमाडौं। नायिका प्रियंका कार्की आमा बनेकी छिन्। प्रियंकाले छोरीलाई जन्म दिएकी हुन्। सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको जानकारी दिएकी छिन्। 

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं २०७६ सालमा बिबाह गरेका थिए । गर्भवती भएपछि प्रियंकाले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चासंगै आलोचना हुँदै आएको थियो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार