आइतवार, श्रावण २४ गते २०८३

गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव थिए ।वर्तमान मुख्यसचिव सुमनराज अर्याल आगामी शुक्रबार अनिवार्य अवकासमा जाने भएपछि सरकारले कार्कीलाई नयाँ नियुक्ति गरेको हो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार