काठमाडौं । गायिका एलिना चौहान र गायक विरेन्द्र श्रेष्ठको स्वरमा ‘घर तिम्रो कता पर्यो?’ बोलको गीत सार्वजनिक भएको छ।
दीपक श्रेष्ठको शब्द र संगीत रहेको गीतमा नायिका बर्षा शिवाकोटी र जिवेश गुरुङको अभिनय रहेको छ । उदयराज पौडेलले संयोजन गरेको गीतको छायांकन तथा निर्देशन रुपेश थापाले गरेका छन् ।
भिडियो आहा युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।