आइतवार, श्रावण २४ गते २०८३

राहदानी विभाग अगाडी आत्मदाह प्रयास, प्रहरीद्धारा उद्धार

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । उनको परिचय खुलेको छैन भने आत्मदाह प्रयास गर्नुको कारण पनि खुलेको छैन ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार