फिफा विश्वकप- २०२६ को उपाधि स्पेनले हात पारेको छ।
भर्खरै सकिएको फाइनल खेलमा स्पेनले १-० ले उपाधि जितेको हो।
अतिरिक्त समयमा धकेलिएको खेलमा १० खेलाडीमा समेटिएको साविक विजेता अर्जेन्टिना हारपछि स्तब्ध भएको छ।
अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा जारी खेलको १०६औँ मिनेटमा स्पेनका फेरान टोरेसले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।