मंगलवार, आश्विन १३ गते २०८३

संचार माध्यम र मेरो उद्देश्य मिल्छ, कहिँ समस्या भए समाधान गरेर अगाडी बढौं : ओली

मंगलवार , आश्विन १२, २०७८

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँग छलफल गरेका छन्। उनले छलफलमा सरकारले संविधान मिच्दा पनि सञ्चार माध्यम चुप लागेर बसेको भन्दै असन्तुष्टि जनाए। 

उनले अहिलेको सरकारलाई सञ्चार माध्यमले आफ्नो सरकारलाई जति खबरदारी नगरेको गुनासो गरे। आफ्नो सरकारलाई सञ्चार माध्यमले खबरदारी गरेर धेरै सहयोग गरेको भन्दै ओलीले त्यसका लागि सम्पादकहरुलाई धन्यवाद दिए। ओलीले सञ्चार माध्यमसँग आफ्नो उद्देश्य मिल्ने भन्दै कहिँ समस्या भए समाधान गर्नुपर्ने बताए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार