आइतवार , आश्विन १८, २०८३
Shares
काठमाडौं ।प्रधानमन्त्रीमा नियुक्त भएको करिब ८ महिनापछि बालेनको भारत भ्रमण निश्चित भएको छ ।
उच्च स्रोतका अनुसार आगामी मंसिर ७ गतेदेखि १० गतेसम्म तीन दिन लामो औपचारिक भ्रमणका लागि नेपाल र भारत दुवै पक्षले आन्तरिक तयारी थालेका छन्।