आइतवार, श्रावण २४ गते २०८३

फिल्म ‘रत्नपार्क’मा र्‍यापर भिटेन हिरोको रुपमा देखिदै, लिए यति ठुलो पारिश्रमिक

मंगलवार , आश्विन १९, २०७८

काठमाडौं। बुढासुब्बा डिजिटलले निर्माण गरिरहेको फिल्म ‘रत्नपार्क’मा -यापर समीर घिसिङ (भिटेन) हिरो बन्ने भएका छन्।

बुढासुब्बाका सञ्चालक नवराज गिरीले आफुले बनाउने फिल्म ‘रत्नपार्क’ भिटेनलाई हिरोको रुपमा प्रस्तुत गर्न लागेको जानकारी गराएका छन्।  ‘फिल्मको केही भाग छायाँकन भएको छ। भिटेनको पाटो छायांकन मंसिर, पुसमा हुने छ।

भिटेनले फिल्मका लागि १८ लाख पारिश्रमिक लिएका छन्।  भिटेनले भने फिल्मको बिषयमा आधिकारीक धारण सार्वजनिक गरेका छैनन्। उक्त फिल्मको लेखन समेत निर्माता गिरीले गरेका हुन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार