शनिवार , आश्विन २३, २०७८
Shares
काठमाडौं। रोशन सुवेदीको शब्द रचनामा ‘बालै फरर’ गीतको भिडियो सार्वजनिक भएको छ। विकाश चौधरीको संगीत रहेकोगीतमा सुवेदी र सुरक्षा सेन्चुरीको स्वर रहेको छ।
फराज अर्पणको निर्देशन रहेको गीतको भिडियोमा अनिता गोले र अभि लामालाई काष्ट गरिएको छ।