आइतवार, श्रावण २४ गते २०८३

अनामीका कार्कीको अभिनयमा मनै रुवाउने ‘खुसीको गीत’

आइतवार , कार्तिक ७, २०७८

काठमाडौं। गायक यम बरालको स्वरमा “खुसीको गीत” बोलको नयाँ गीत सार्वजनिक भएको छ। मार्मिक कथा बोकेको उक्त गीत आइतबार सार्वजनिक गरिएको हो। 

विरेन्द्र कुमार बलामीको शब्द रहेको गीतमा संगित राजकुमार बगरको रहेको छ। कुमार आचार्यले निर्देशन गरेको गीतमा रमेश क्षेत्री अनामिका कार्की र रितिशा क्षेत्रीको अभिनय रहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार