आइतवार, श्रावण २४ गते २०८३

यी नायिकालाई चाहियो इमान्दार, अग्लो र सफा मनको केटा!

मंगलवार , कार्तिक ९, २०७८

बकाठमाडौं। अभिनेत्री सोनाक्षी सिन्हाको रिलेशनशिपको खबरको विषयमा सुनिँदैन । हालै द कपिल शर्मा शोमा सहभागी सोनाक्षीले आफू अहिलेसम्म सिंगल रहेको बताएकी छन् ।

‘म यस्ता ब्यक्तिको खोजीमा छु , जो इमान्दार होस्, अग्लो होस् र सफा मनको होस्’, सोनाक्षीले भनिन् । सोनाक्षीले यस अगाडि पनि धेरै पटक यसै गरेर रिलेसनसिपको विषयमा कुरा गरेकी छन् । कामको कुरा गर्ने हो भने सोनाक्षी पछिल्लो समय फिल्म ‘भुज: प्राइड अफ इन्डिया’मा देखिएकी थिइन् । उनी छिट्टै फिल्म ‘काकुडा’मा देखिनेछिन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार