मंगलवार, आश्विन १३ गते २०८३

प्रचण्ड भन्छन्, प्रधानन्यायाधिश विवाद एक/दुई दिनभित्रै टुंगिन्छ

मंगलवार , कार्तिक ९, २०७८

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेपनि  प्रधानन्यायाधीश विवादबारे मुख खोलेका छन्। उनले प्रधानन्याधिश चोलेन्द्रशम्शेर जबरासँग जोडिएर आएको न्यायलयसम्बन्धी विवाद एक/दुई दिनभित्रै टुंगिने दाबी गरेका छन्। 

भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै दाहालले यस्तो दाबी गरेका हुन्। साथै प्रधानन्याधिशलाई महाअभियोग लगाउने सम्भावनाबारे भने चर्चा नभएको बताए। गजेन्द्र हमाललाई मन्त्री नियुक्तिको विषयलाई लिएर विवाद सुरू भएको र राजीनामा दिएपनि विवाद चर्किरहेको उनले बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार