सोमवार, आश्विन १२ गते २०८३

गायक दिपकराज जोशीले ल्याए देउसी भैलो गीत

शनिवार , कार्तिक १३, २०७८

काठमाडौं। गायक दिपकराज जोशीले देउसी भैलो गीत सार्वजनिक गरेका छन्। तिलक फिल्मस प्रा.ली युट्युब च्यानलबाट उनले गीत सार्वजनिक गरेका हुन्। गीतमा उनकै शब्द र संगीत रहेको छ।

भिडियोमा पनि गायक जोशीसंगै अनुाजा थापा, सम्झना थुसा, विष्णुमाया पौडेल, निर्मल शुवेदी, धनलक्ष्मी राई देखिएका छन्। गीतको भिडियोलाई जोशी आफैले निर्देशन गरेका छन्।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार