आइतवार, श्रावण २४ गते २०८३

अमेरिकामा ३ देखि ११ वर्षका बालबालिकालाई खोप दिन अनुमति

बुधवार , कार्तिक १७, २०७८

काठमाडौं। अमेरिकामा पाँचदेखि ११ वर्षका बालकालिकालाई पनि फाइजर र बायोनटेकको खोप लगाउन स्वीकृति दिइएको छ। जोखिम र लाभ दुवैलाई ध्यान दिएर नै यो उमेर समूहका बालकालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउन स्वीकृति प्रदान गरिएको अधिकारीहरुले बताएका छन्।

यो निर्णयबाट २ करोड ८० लाख बालबालिका लाभान्वित हुने अनुमान गरिएको छ। अमेरिकामा यसअघि नै १२ वर्ष भन्दा माथिका बालबालिकालाई भने कोरोनाविरुद्धको खोप दिइसकेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार