आइतवार, श्रावण २४ गते २०८३

गायक ध्रुव विस्कोकोले ल्याए ‘रेलै चढी जाम’

शनिवार , कार्तिक २७, २०७८

काठमाडौं। गायक तथा संगीतकार ध्रुव विस्कोको ‘रेलै चढी जाम’ बोलको गीत सार्वजनिक भएको छ। दिया प्रोडक्सन युट्युब च्यानलबाट शुक्रवार गीत सार्वजनिक भएको हो। गीतमा विस्को र अनु चौधरीको आवाज रहेको छ।

सारिका घिमिरेको शब्द रहेको गीतमा ध्रुवले नै संगीत गरेका छन्। गीतको भिडियोमा बलराम संज्याल, सायाना श्रेष्ठ, जेरी भण्डारीको अभिनय तथा नृत्य गरेका छन्। भिडियोको निर्देशन सुरेन्द्र मल्ल ठकुरीले गरेका हुन। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार