बुधवार, आश्विन १४ गते २०८३

कांग्रेस महाधिवेशन : प्रदेश एकको सभापतिमा लड्ने गुरुराजको घोषणा

बुधवार , मंसिर १, २०७८

काठमाडौं। नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रदेश एकको सभापतिमा उम्मेदवारीको घोषणा गरेका छन्। नेविसंघका पूर्वअध्यक्ष समेत रहेका नेता घिमिरेले प्रदेश सभापति हुने घोषणा गरेका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पौडेलले घिमिरे प्रदेश सभापतिमा उम्मेदवार बन्न लागेका हुन्।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार