शुक्रवार, कार्तिक ७ गते २०८३

प्रचण्डसँग भेटेका बाबा रामदेव र आचार्य बालकृष्णले के छलफल गरे ?

बिहिवार , मंसिर २, २०७८

काठमाडौं। भारतिय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णले माओवादी अध्यक्ष प्रचण्डसंग चेटेका छन्। बिहीबार साँझ करिब सवा ८ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका हुन्।

नेपाल भ्रमणमा रहेका बाबा रामदेव र आचार्य बालकृष्णले खुमलटारस्थित प्रचण्ड निवासमा अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन्। भेटमा बाबा रामदेश र आचार्य बालकृष्णले प्रचण्डकी पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार