मंगलवार, आश्विन १३ गते २०८३

यसकारण सर्यो एमाले स्थायी कमिटी बैठक

सोमवार , मंसिर ६, २०७८

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ। सोमबार बोलाइएको बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठक मंगलबार विहान ११ बजेका लागि सारिएको जानकारी दिए।

यसअघि सोमबार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो।
बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषय पनि बैठकको एजेण्डा रहेको उनले जानकारी दिए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार