काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिँजोआफु प्रधानमन्त्री हँदा आफुलाई सताउनेहरु आज प्रधानमन्त्रि शेर बहादुर देउवाको खुट्टा समाएर बसेको बताएका छन्। जसका कारण प्रधानमन्त्री शेरबहादुर देउवालाई काम गर्न अप्ठ्यारो भइरहेको उनले तर्क गरे।
एमालेको १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्वोधनका क्रममा शुक्रबार ओलीले भने, ’प्रधानमन्त्रीलाई गाह्रो छ। मेरा खुट्टा तान्नेहरू आज उहाँका खुट्टा समातिराख्या छन्।’