शुक्रवार, आश्विन १६ गते २०८३

एमाले सचिवमा टंक कार्कीको उम्मेदवारी

सोमवार , मंसिर १३, २०७८

काठमाडौै। नेकपा एमालेका नेता टंक कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन्। सौराहमा चलिरहेको दशौं महाधिवेशनको बन्दसत्रमा केपी र्शा ओलीले सहमतिका लागि १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यहरूको नामावली पेश गरेका थिए।

जसमा सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम छ।
त्यसमा असहमत नेताहररूले छुट्टै उम्मेदवारी दर्ता गराएका छन्। कार्कीसँगै भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार