शुक्रवार, आश्विन १६ गते २०८३

एमालेको यी पदका लागी हुने भयो निर्वाचन

सोमवार , मंसिर १३, २०७८

काठमाडौं। नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत समहति नजुटेका पदहरुमा निर्वाचन हुने भएको छ। नयाँ नेतृत्व छनौटका लागि आज राति मतदान हुँदैछ। मतदानबाट केन्द्रीय अध्यक्षसहित पदाधिकारी, केन्द्रीय सदस्य र विभिन्न आयोगमा नेतृत्व छानिन लागेको छ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत बनाउने भन्दै ३०१ केन्द्रीय सदस्यसहित पदाधिकारीको नाम पेस गरेका थिए। उनले पेस गरेको प्रस्तावमा कतिपय पदमा सर्वसम्मत भएपनि कतिपय पदमा चुनाव हुने भएको छ। ओलीको सूचीमा असन्तुष्ट भएकाहरूले सोमबार आफूले चाहेको पदमा उम्मेदवारी दिएका छन्। 

केही पदमा बाहेक अधिकांशमा चाहिनेभन्दा एक/दुई जनामात्र बढीले उम्मेदवारी दिएकाले केन्द्रीय सदस्यहरूलाई सर्वसम्मत बनाउने ओलीको रणनीति छ। सार्वजनिक भएको सुचिअनुसार यि पदका लागी निर्वाचन हुने भएको हो। 

2.jpg2.jpg4.jpg5.jpg6.jpg7.jpg8.jpg9.jpg10.jpg11.jpg12.jpg13.jpg14.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार