काठमाडौं। भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि बन्द हुने भएका छन्। वायु प्रदूषणको विकराल अवस्थाको कारण अर्को सूचना नआएसम्म बन्द हुने भएका छन्। पछिल्ला दिनमा दिल्ली विश्वकै प्रदूषित सहरको शीर्षस्थानमा छ। त्यहाँ आउँदा दिनहरु थप कष्टकर हुने चेतावनी विज्ञहरुले दिएका छन्।