बिहिवार, आश्विन १५ गते २०८३

भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण रहेको पुुष्टि

बिहिवार , मंसिर १६, २०७८

काठमाडौं। भारतमा पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा दुईवटा केस देखिएको हो। भारतमा ओमीक्रोन पुष्टी भएपछि नेपालमा पनि यसको संक्रमण जोखिम झनै बढाएको छ। 

खुला सिमाना र संक्तमण जोखिम न्युनिकरणका लागी खासै सर्तकता नअपनाइएको हुँदा नेपालमा पनि ओमिक्रोन भित्रिने जोखिम बढेको छ। नेपालमा हिँजो बुधबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोनको संक्रमण नरहेको दाबी गरेको थियो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार