बिहिवार, कार्तिक ६ गते २०८३

राष्ट्रपतिद्वारा २८ मंसिरमा संसद् अधिवेशन आह्वान

बिहिवार , मंसिर १६, २०७८

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषदको आज बसेको बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले मंसिर २८ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन्।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरिएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार