सोमवार, श्रावण २५ गते २०८३

त्रिविको आज ४७ औं दीक्षान्त समारोह

सोमवार , पौष ५, २०७८

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आज ४७ औं दीक्षान्त समारोह मनाउन लागेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ । प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार