आइतवार, श्रावण २४ गते २०८३

रचना रिमालको ‘फूलको चोट’ मा प्रिती, सुधीर र आश्माको त्रिकोणात्मक प्रेम (भिडियो)

बिहिवार , मंसिर २९, २०७९

काठमाडौं। गायिका रचना रिमालको स्वरमा ‘फूलको चोट’ सार्वजनिक भएको छ। 

प्रिती कार्कीको शब्द र राजेन्द्र बजगाईको संगीत रहेको गीत प्रिति कार्कीको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। 

शिलन लम्सालको सम्पादन रहेको भिडियोमा सुधिर श्रेष्ठ, आश्मा गिरी र प्रिती कार्कीको अभिनय देख्न सकिन्छ।
 
‘फूलको चोट’ मा आफूसँग बिहेका लागि तयार यूवाले अर्की यूवतीसँग बिहे गरेको देख्दा, एक यूवतीको मनमा पर्ने चाेटकाे कल्पना गरिएको छ। 

गीतमा सुधीर, प्रिती र आश्माको दोहोरो प्रेम देखाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार