बिहिवार, आश्विन १५ गते २०८३

चीनमा फेरि बढ्यो कोरोना संक्रमण

शुक्रवार , पौष १, २०७९

काठमाडौं। चीनमा कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढ्न थालेको छ। शून्य कोभिड नीति लगभग सकिएको अवस्थामा सङ्क्रमितको सङख्या बढ्न थालेको हो।

समाचार संस्था बीबीसीका अनुसार शून्य कोभिड नीतिको चौतर्फी विरोध भएपछि चीनले उक्त नीति लगभग स्थगित गरेपछि संक्रमण तीव्रगतिमा बढिरहेको छ। 

संक्रमण दर बढ्दै जाँदा अस्पतालमा दबाब बढिरहेको समाचारमा उल्लेख गरिएको छ। बिहीबार मात्र चीनमा दुई हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार