शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो

बुधवार , पौष ६, २०७९

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजेपछि सुरू भएको मतदान झन्डै २ घन्टापछि सकिएको हो।

अब केहीबेरमा मतगणना सुरू हुनेछ। कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार