शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, गगनलाई कति भाेट ?

बुधवार , पौष ६, २०७९

काठमाडौं ।  नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।सभापति देउवा भारी मतान्तरका साथ पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।

देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत पाएकाे नेता वीरबहादुर बलायरले जानकारी दिए । थापा ३९ मतान्तरले पराजित भए । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार