आइतवार, श्रावण २४ गते २०८३

नरेन्द्रको तीज गीतमा चक्र र अनुले मर्काए कम्मर (भिडियोसहित)

बिहिवार , आषाढ ३१, २०७८

काठमाडौं। गायक नरेन्द्र मल्लले  ‘मेरी माया जुन भन्दा उजेली’  बोलको तीज गीत ल्याएका छन्।

मल्लले बुधबार आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन्।

गीतमा नरेन्द्रलाई राखी मल्लले स्वरमा साथ दिएकी छन्।

मल्लकै शब्द तथा संगीत रहेको गीतमा चक्र बम अनु पराजुली र पिलिजा नानुको नृत्य छ।

गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार