आइतवार, श्रावण २४ गते २०८३

श्रीमतीलाई होटलमा अर्कैसंग भेटेपछि....

शुक्रवार , श्रावण १, २०७८

पन्जावमा एक जोडी पति र पत्नीबीचको झगडा भाइरल भएको छ । एक होटलबाट विवाहित महिला आफ्नो प्रेमिसँग बाहिर निस्किएपछि श्रीमान जाइलागेका थिए । 

उनले आफ्नी श्रीमतीलाई झा’पडको वर्षात् गरेका थिए । यो पुरै घटना सिसीटिभीमा कैद भएको थियो ।
आफ्नी श्रीमती होटलमा प्रेमीसँग गएको थाहा पाएपछि श्रीमानले आफ्ना साथीहरु लिएर होटल पुगेका थिए ।

उनले सबैको अगाडि श्रीमतीमाथि हा’तपा’त गरेको सिसीटिभी फुटेमा रेकर्ड भएको थियो । रिपोर्टका अनुसार ती महिला र उनको श्रीमानबीच डिभोर्स केश चलिरहेको छ ।

तर, पतिसँग पैसा लिएपछि पनि ती महिलाले डिभोर्स दिन नमानेको र विवाहत्तेर सम्बन्धमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । ती व्यक्ति प्रहरी हवल्दार रहेको र जालन्धरमा बस्दै आइरहेका थिए ।

त्यस्तै उनको पत्नी गुरदासपुरबाट हुन् भने प्रेमी एसजीपीसीको कर्मचारी हुन् । जब उनी आफ्नो प्रेमीसँग होटलमा पुगिन् तब उनको श्रीमानले उनलाई रंगेहात समात्न सफल भएका थिए । उनका अनुसार ६ वर्ष अगाडि उनीहरुको विवाह भएको थियो ।

एजेन्सी

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार