बुधवार, आश्विन १४ गते २०८३

सन्दीपबारे क्यानले भन्यो - कानुनअनुसार अघि बढ्छाैँ

बिहिवार , माघ १२, २०७९

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताएको छ ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बलात्कारको आरोपमा निलम्बनमा परेका लामिछानेकाे विषयमा कानूनअनुसार अघि बढ्ने बताएका हुन् । आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको चन्दको भनाई छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार