बुधवार, आश्विन १४ गते २०८३

न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतलाई

बिहिवार , माघ १९, २०७९

काठमाडौँ । न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले २–१ ले जितेको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा गए राति भएको तेस्रो तथा अन्तिम खेलमा १६८ रनको फराकिलो जित निकाल्दै भारतले शृङ्खला हात पारेको हो।

भारतले प्रस्तुत गरेको २३५ रनको लक्ष्य न्युजिल्यान्डले १२ दममलव १ ओभरमा सबै विकेट गुमएर ६६ रनमात्र जोड्न सक्यो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार