शुक्रवार, आश्विन १६ गते २०८३

प्रतिनिधिसभा बैठक सुरु

आइतवार , श्रावण ३, २०७८

काठमाडौं  । पुनस्थापित प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार संघीय संसदका दुवै सदनको  अधिवेशन सुरु भएको हो ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सुरु भएको हो । आजै दोस्रो पटक बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसुची छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार