बुधवार, आश्विन १४ गते २०८३

च्याम्पियन्स लिगको ड्र - रियल र चेल्सी तथा बार्यन र सिटी भिड्ने

शुक्रवार , चैत्र ३, २०७९

काठमाडौं । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक भएको छ ।

शुक्रबार सार्वजनिक भएको ड्रअनुसार क्वार्टरफाइनलमा डिफेण्डिङ च्याम्पियन रियल मड्रिड र चेल्सी भिड्ने भएका छन् ।

यस्तै, ६ पटकको च्याम्पियन बार्यन म्युनिख र प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी खेल्नेछन् । एसी मिलानले नापोलीसँग खेल्दा इन्टर मिलानले बेन्फिाकासँग खेल्नेछ । 

प्रतिक्रिया
सम्बन्धित समाचार