सोमवार, श्रावण २५ गते २०८३

शंकरदेव स्ववियु सभापतिमा नेविसंघका बस्नेत विजयी

सोमवार , चैत्र ६, २०७९

काठमाडौं । शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका सुशान्त बस्नेत विजयी भएका छन् ।

अनेरास्ववियुका मुना तिवारी, अखिल क्रान्तिकारीका विरेन जिसी र स्वतन्त्र सुशील धामी उनका प्रतिद्वन्द्वी थिए ।

यहाँ नेविसंघ र नेकपा एस निकट अनेरास्ववियूबीच तालमेल भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार