सोमवार, श्रावण २५ गते २०८३

प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन

बिहिवार , चैत्र ९, २०७९

काठमाडौं - शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो ।

आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ ।

teacher1679534634.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार