आइतवार, श्रावण २४ गते २०८३

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

बुधवार , श्रावण ६, २०७८

काठमाडौं । वरिष्ठ कलाकार उत्तम नेपालीको निधन भएको छ । ८५ वर्षीय  नेपालीको आज विहान चार बजे निधन हो । 
मुटु सम्बन्धि समस्याबाट ग्रसित नेपालीको मनमोहन कार्डियो भास्कुलर सेन्टर महाराजगञ्जमा उपचार निधन भएको हो ।


नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य थिए । नेपाली अमूर्त कलाका सिद्ध हस्त कलाकारको रुपमा उनलाई लिने गरिन्छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार