सोमवार, श्रावण २५ गते २०८३

कक्षा १२ को परीक्षा आजदेखि, ६७ हजारभन्दा बढी बिद्यार्थी सहभागि हुँदै

मंगलवार , बैशाख २६, २०८०

काठमाडौं । आजवाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ ।

बिहान ८ बजेवाट १२ बजेसम्म परिक्षा सञ्चालन हुनेछ । 

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस बर्षको परिक्षामा यस वर्ष ६७ हजारभन्दा बढी बिद्यार्थी परिक्षामा सामेल भएका छन् । र, त्यसका लागि १ हजार ४५३ परीक्षा केन्द्रहरु तोकिएका छन । परिक्षा जेठ ५ गतेसम्म हुने परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार