आइतवार, श्रावण २४ गते २०८३

भावना आचार्यको तीज गीत ‘टिकटक चलाउने’

शनिवार , श्रावण ९, २०७८

काठमाडौं। गायिका भावना आचार्य र गायक चक्र बमको आवाजमा ‘टिकटिक चलाउने’ बोलको तीज गीत सार्वजनिक भएको छ। गीत चक्र बम युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतको शव्द भावनाले लेखेकी हुन्, भने कमल बिसीले संगीत गरेका छन्। गीतको भिडियोमा पनि बम र आचार्य तथा अस्मिता पुरी र शिव पुरीको अभिनय छ। भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन्।

गायिका आचार्यका ‘बग्ने खोला..’, ‘माया बस्ला फेरि..’, लगायतका गीत चर्चित छन्।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार