आइतवार, श्रावण २४ गते २०८३

सार्वजनिक स्थलमै सम्भोग गर्ने जोडीलाई घुम्न आएकाले यसरी कुटेर भगाए

शनिवार , श्रावण ९, २०७८

काठमाडौं । थुप्रै पर्यटकहरु घुम्न आएको ठाउँमा सबै मानिसहरुको बीचमै कसैको वास्ता नगरी यौन सम्बन्धमा लिप्त भए । यस्तो एक जोडी देखेपछि घुम्न आएका मानिसहरुले उनीहरुलाई कुटेर भगाएका छन् ।

 यो जोडीको अश्लील कामको भिडियो समेत कुनै पर्यटकले रेकर्ड गरेका थिए । भिडियोमा पर्यटकहरुले उनीहरुलाई चप्पलले कुटेर पानी खन्याइदिएर भगाएको देखिन्छ । यो घटना पोल्याण्डको एक समुद्र किनारमा भएको हो ।

गत शुक्रबार मिएल्नोको समुद्र किनारमा यो जोडी आफ्नै धुनमा थिए । मानिसहरुले हेरिरहेको भए पनि उनीहरुले आफ्नो चर्तिकला रोकेनन् । 

सहिनसक्नु भएपछि एक पर्यटकले पुरुषको पछाडि चप्पलले हिर्काएपछि मात्रै उनीहरुको चर्तिकला रोकिएको थियो । यसअघि भिडियोमा उनीहरु आफ्नै धुनमा यौन सम्धन्धमा लिप्त थिए र त्यहाँ भएका मानिसहरुले रोक्न भने पनि रोकिएका थिएनन् ।

भिडियोमा एक महिलाले यौनमा लिप्त यो जोडीमाथि पानी खन्याएको समेत देख्न सकिन्छ । त्यसपछि दुई पुरुषले सम्भोग गरिरहेका पुरुषलाई समातेर महिलाबाट अलग गराएका थिए ।

त्यसपछि ती पुरुष कुनै पनि कपडा नलगाइ त्यहाँबाट भागेका थिए । स्थानीय पुलिसले ती व्यक्तिलाई हिरासतमा लिइएको जनाएको छ । उनकी पार्टनर महिला भने फेला नपरेको जनाइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार