शुक्रवार, आश्विन १६ गते २०८३
नीति तथा कार्यक्रम

सरकारले वन भाडामा दिने

शुक्रवार , जेठ ५, २०८०

सरकारले वन भाडामा दिने नीति लिएको छ।

अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पाैडेलले वन भाडामा दिएर जडिबुटी प्रवद्र्धन गरिने बताए।

त्यसको बजार वयवस्थापनमा समेत सरकारले सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार