कैलाली। सुदूरपश्चिम प्रदेश सभा बैठक आज बस्दिदैछ। दिउँसो २ बजे बस्ने बैठकको कार्यसूची भने तयार भएकाे छेन। त्तयसका लागि बिहान ११ गते सर्याबदलीय बैठक बाेलाईएकाे छ।
आज करिब अढाई महिना पछि प्रदेश सभाको बैठक बस्न लागेको हो । यस अघि २१ फागुनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिन प्रदेश सभा बैठक बोलाइएको थियो ।
त्यसपछि आजसम्म अर्को बैठक बसेको थिएन ।