आइतवार, कार्तिक २ गते २०८३

बाजुरामा भूकम्पकाे धक्का

सोमवार , जेठ २९, २०८०

बाजुरामा भूकम्पकाे धक्का महशुस भएकाे छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।

जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार