आइतवार, श्रावण २४ गते २०८३

‘माया गर्ने मान्छे’ मा सुरक्षा र रोजकको अभिनय

सोमवार , श्रावण ११, २०७८

काठमाडौं । गीतको भिडियोमा अभिनेत्री सुरक्षा पन्त र रोचक जोशीको अभिनय रहेको ‘माया गर्ने मान्छे’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको स्वर रहेको नयाँ गीत ‘माया गर्ने मान्छे’ सार्वजनिक भएको हो ।  अनिल शाहीको संगीत तथा गौतम डंगोल (सन्देश) को शब्द रहेको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ ।

दीपेश सापकोटाको निर्देशन रहेको भिडियोमा विशाल (माइलो) को छायाँकन तथा उज्जवल ढकालको सम्पादन रहेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार