सोमवार, श्रावण २५ गते २०८३

एसईईको नतिजा प्रकाशनका विषयमा निर्णय गर्न बोर्डको बैठक बस्दै

बिहिवार , आषाढ २१, २०८०

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । एसईईको नतिजा प्रकाशनका विषयमा निर्णय गर्न बैठक बस्न लागेकाे हाे ।

२०७९ सालको एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न आज दिउँसो बोर्डको बैठक बोलाइएको जनाइएकाे छ । बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिनेछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार