शनिवार, कार्तिक १ गते २०८३

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

बुधवार , श्रावण ३१, २०८०

बैतडी । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको सिगास गाउँपालिका–३ की गौमतीदेवी धामीको भिरबाट लडेर मंगलबार मृत्यु भएको हो।

घाँस काट्ने क्रममा भिरबाट लडेकी धामीको घटनास्थलमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार